ि

उद्धमी | समाजसेवी । राजनीतिज्ञ
मेयर २०७4 – वीरगञ्ज महानगरपालिका

ि

समाजसेवी । राजनीतिज्ञ ​

संक्षिप्त परिचय

व्यापारिक घरानामा जन्मिएर उद्योग व्यापारको लामो अनुभव सँगालेपछि समाज परिवर्तनको उत्कट अभिलासा बोकेर राजनीतिमा सक्रिय व्यक्तित्व हुन्, विजय कुमार सरावगी । बि.स. २०२४ भदौ २३ गते (सेप्टेम्बर ८, १९६७) मा पिता चिरञ्जीवीलाल सरावगी र माता पद्मादेवीका ज्येष्ठ सन्तानको रुपमा वीरगञ्जमा जन्मिएका सरावगीको बाल्यकाल आर्थिक तथा औद्योगिक शहर वीरगञ्जकै काखमा बित्यो । शुरू शिक्षादिक्षा वीरगञ्जबाटै पाएका उनी व्यवस्थापन विषयमा स्नातक गरेर पुस्तैनी उद्यममा प्रवेश गरे । कामप्रति उनको नयाँ शैली र सोचले व्यवसायलाई गतिमात्र दिएन, उनमा नेतृत्व क्षमता पनि प्रखर रुपमा विकास हुँदै गयो । उनी अहिले उदीयमान औद्योगिक तथा व्यापारिक घराना सरावगी ग्रुपको प्रबन्ध निर्देशक छन् । यस अलावा शिक्षा, स्वास्थ्य र वित्तीय संस्थाहरूमा उनको नेतृत्वदायी भूमिका छ ।

मेरा गतिविधि

समाचार

मिडिया तथा पत्रपत्रिका

भेडाहा खोलाको कारणले गर्दा वीरगञ्ज र खोला आसपासको बस्ती र खेत जलमग्न हुन्थ्यो । खोला नियन्त्रणका लागि ४१ करोडको टेन्डर भइसकेको छ । राष्ट्रिय योजना आयोगसंग महानगरले सहकार्य गरेर योजना …

पर्सा । वीरगन्जका मेयर विजय कुमार सरावगीले जनता समाजवादी पार्टी (जसपा) मा राक्षसी प्रबृद्धिका व्यक्ति हाबी हुदै गएका कारण सज्जन व्यक्ति जसपा छोड्दै गएको आरोप लगाउँनु भएको छ । चुनावी …

कोभिडकालमा जनताको जीवनको रक्षाकालागि बीरगंज महानगरपालिकाले १२ करोड रुपौय खर्चेर काम गरेको महानगरप्रमुख बिजय कुमार सरावगीले बताउनु भएको छ । वीरगञ्ज मनपा २५ सिर्सिया ड्राईपोर्टमा आयोजित सम्मान तथा पार्टी प्रवेश …

वीरगञ्ज ५ बैशाख : वीरगञ्जमा विभिन्न पार्टीका दर्जनैें नेता तथा कार्यकताहरु आज एमाले प्रवेश गरेका छन। नवप्रवेश नेताहरुलाई मेयर बिजय कुमार सरावगी, प्रदेश कमिटी सदस्य बिचारी यादवले फुलमाला लगाई स्वागत गरेका …

भिडियो

अन्तरवार्ता तथा संवादहरु

ग्यालरी

मिडिया तथा पत्रपत्रिका

सामाजिक संजाल

यता जोडीऔँ

सोसल मिडिया

जानकारी तथा अपडेट

सल्लाहा सुझाव तथा प्रतिक्रिया र दैनिक अपडेटहरुका लागि मेरो सोसल मिडिया पेजहरुमा जोडिनुहोला ।

फेसबुक

ट्विट्टर