समान्य तथा जोखिममा देखिएका वालवालिकाका अभिभावकलाई उचित परामर्श र महानगरपालिकाबाट उपलब्ध गराइएको सर्वोत्म पिठो वितरण

Continue Readingसमान्य तथा जोखिममा देखिएका वालवालिकाका अभिभावकलाई उचित परामर्श र महानगरपालिकाबाट उपलब्ध गराइएको सर्वोत्म पिठो वितरण

महानगर क्षेत्रभित्र २०० कि.मी. कालोपत्रे सडक, १२० कि.मी. ग्राभेल सडक निर्माण सम्पन्न भएको छ । भने कच्ची सडक १९५ किमी रहेको छ । सबै वडाहरू सडक सञ्जालले छोएको छ । नगरमा १० वटा पक्की र ४ वटा झोलुङ्गे पुल रहेका छन् । करीब ८० किमी सडकमा नालाको व्यवस्था गरिएको छ ।

Continue Readingमहानगर क्षेत्रभित्र २०० कि.मी. कालोपत्रे सडक, १२० कि.मी. ग्राभेल सडक निर्माण सम्पन्न भएको छ । भने कच्ची सडक १९५ किमी रहेको छ । सबै वडाहरू सडक सञ्जालले छोएको छ । नगरमा १० वटा पक्की र ४ वटा झोलुङ्गे पुल रहेका छन् । करीब ८० किमी सडकमा नालाको व्यवस्था गरिएको छ ।

वीरगञ्ज महानगरपालिकाभित्र पछिल्लो चार वर्षमा सडक, नाला, विद्यलाय तथा सामुदायिक भवन र उद्यानजस्ता पूर्वाधारको विकासले गति लिएको

Continue Readingवीरगञ्ज महानगरपालिकाभित्र पछिल्लो चार वर्षमा सडक, नाला, विद्यलाय तथा सामुदायिक भवन र उद्यानजस्ता पूर्वाधारको विकासले गति लिएको

पछिलो चार वर्षमा महानगरपालिकाले विभिन्न ३४ वटा भवन, एउटा झुलुङ्गे पूल र १२ वटा कल्भर्ट निर्माण

Continue Readingपछिलो चार वर्षमा महानगरपालिकाले विभिन्न ३४ वटा भवन, एउटा झुलुङ्गे पूल र १२ वटा कल्भर्ट निर्माण

महानगरपालिकाले आफनो आन्तरिक स्रोत तथा संघ तथा प्रदेश सरकारको आर्थिक सहयोगमा विद्यलाय भवन, स्वस्थ्य चौकी, वर्थिङ सेन्टर, वडा कार्यालय भवन, सामुदायिक भवनहरू निर्माण सम्पन्न गरेको

Continue Readingमहानगरपालिकाले आफनो आन्तरिक स्रोत तथा संघ तथा प्रदेश सरकारको आर्थिक सहयोगमा विद्यलाय भवन, स्वस्थ्य चौकी, वर्थिङ सेन्टर, वडा कार्यालय भवन, सामुदायिक भवनहरू निर्माण सम्पन्न गरेको

सुरक्षित आवास कार्यक्रमअन्तर्गत ३ सय ३२ वटा घरका कच्ची छानालाई जस्ताको छानामा परिणत गरिएको

Continue Readingसुरक्षित आवास कार्यक्रमअन्तर्गत ३ सय ३२ वटा घरका कच्ची छानालाई जस्ताको छानामा परिणत गरिएको

पूर्वाधार विकासअन्तर्गत फोहोरमैला व्यवस्थापन केन्द्र र फोहोर पानी प्रशोधन केन्द्र निर्माण भएर सञ्चालनमा आइसकेको

Continue Readingपूर्वाधार विकासअन्तर्गत फोहोरमैला व्यवस्थापन केन्द्र र फोहोर पानी प्रशोधन केन्द्र निर्माण भएर सञ्चालनमा आइसकेको

भोजपुरी भाषाको बिकास र प्रर्वद्धनकालागि प्रतिष्ठाको गठन गरिएको छ । प्रतिष्ठान मार्फत भोजपुरी साहित्यको श्रीवृद्दिमा कार्य प्रारम्भ

Continue Readingभोजपुरी भाषाको बिकास र प्रर्वद्धनकालागि प्रतिष्ठाको गठन गरिएको छ । प्रतिष्ठान मार्फत भोजपुरी साहित्यको श्रीवृद्दिमा कार्य प्रारम्भ