भोजपुरी भाषालाई महानगरको कामकाजको भाषा बनाउने कुरामा महानगरपालिकाले सैद्धान्तिक रुपमा निर्णय लिएको Continue Readingभोजपुरी भाषालाई महानगरको कामकाजको भाषा बनाउने कुरामा महानगरपालिकाले सैद्धान्तिक रुपमा निर्णय लिएको
स्वरोजगार तथा साना लगानीका आमसञ्चार माध्यमको विकास र प्रर्वद्धनका लागि महानगरले “लोककल्याणकारी विज्ञापन”को नीति अख्तियार गरेको Continue Readingस्वरोजगार तथा साना लगानीका आमसञ्चार माध्यमको विकास र प्रर्वद्धनका लागि महानगरले “लोककल्याणकारी विज्ञापन”को नीति अख्तियार गरेको
महानगरपालिकाको कार्यालयले वडा नम्बर–३१ को कार्यालय सोलखपुरमा २ थान ‘ब्लु स्काई डिभाइस’ जडान गरेर परीक्षण शुरू गरिसकेको Continue Readingमहानगरपालिकाको कार्यालयले वडा नम्बर–३१ को कार्यालय सोलखपुरमा २ थान ‘ब्लु स्काई डिभाइस’ जडान गरेर परीक्षण शुरू गरिसकेको
राष्ट्रिय योजना आयोगको सहयोगमा ६ करोड २२ लाख रुपैयाँमा ग्रिन हाउस हस्पीटल वेस्ट म्यानेजमेन्ट सेन्टर तयार Continue Readingराष्ट्रिय योजना आयोगको सहयोगमा ६ करोड २२ लाख रुपैयाँमा ग्रिन हाउस हस्पीटल वेस्ट म्यानेजमेन्ट सेन्टर तयार
वीरगञ्ज महानगरपालिकामा दर्ता भएका अस्पताल, पोलिक्लिनिक, डायग्नोष्टिक सेन्टर, एक्स रे, अल्ट्रासाउन्ड, क्लिनिक र फिजियोथेरापी गर्ने स्वास्थ्य संस्थाको संख्या १ सय ७४ छ । Continue Readingवीरगञ्ज महानगरपालिकामा दर्ता भएका अस्पताल, पोलिक्लिनिक, डायग्नोष्टिक सेन्टर, एक्स रे, अल्ट्रासाउन्ड, क्लिनिक र फिजियोथेरापी गर्ने स्वास्थ्य संस्थाको संख्या १ सय ७४ छ ।
फोहर संकलन केन्द्रमा २३ जनाले प्रत्यक्ष रोजगारी पाउने र प्रतिवर्ष १ करोड ३६ लाख रुपैयाँभन्दा बढी आम्दानी हुनेछ । केन्द्र संचालनका लागि प्रतिवर्ष ५१ लाख रुपैयाँ खर्च लाग्ने र स्वास्थ्य संस्थाबाट १ करोड ८७ लाख रुपैयाँ संकलन हुने अनुमान छ । Continue Readingफोहर संकलन केन्द्रमा २३ जनाले प्रत्यक्ष रोजगारी पाउने र प्रतिवर्ष १ करोड ३६ लाख रुपैयाँभन्दा बढी आम्दानी हुनेछ । केन्द्र संचालनका लागि प्रतिवर्ष ५१ लाख रुपैयाँ खर्च लाग्ने र स्वास्थ्य संस्थाबाट १ करोड ८७ लाख रुपैयाँ संकलन हुने अनुमान छ ।
महानगरभत्रि जडान भएका सम्पूर्ण १४ हजार लाईटको मर्मत ५ वर्षसम्म ठेकेदार कम्पनीले नै गर्ने Continue Readingमहानगरभत्रि जडान भएका सम्पूर्ण १४ हजार लाईटको मर्मत ५ वर्षसम्म ठेकेदार कम्पनीले नै गर्ने
पत्रकारिता पेशामा निरन्तर क्रियाशिल ६० बर्ष पूरा भएका जेष्ठ पत्रकारको सम्मानमा ‘जेष्ठ पत्रकार पेन्सन कोष’ स्थापना Continue Readingपत्रकारिता पेशामा निरन्तर क्रियाशिल ६० बर्ष पूरा भएका जेष्ठ पत्रकारको सम्मानमा ‘जेष्ठ पत्रकार पेन्सन कोष’ स्थापना
विपत्तिबाट अप्ठारोमा परेका सञ्चार माध्यमलाई क्षति भएको सामान खरिदका लागि निश्चित अवधिसम्मका लागि सापटी रकम उपलब्ध गराउने गरी छुट्टै ‘विपत्त राहत कोष’ स्थापना Continue Readingविपत्तिबाट अप्ठारोमा परेका सञ्चार माध्यमलाई क्षति भएको सामान खरिदका लागि निश्चित अवधिसम्मका लागि सापटी रकम उपलब्ध गराउने गरी छुट्टै ‘विपत्त राहत कोष’ स्थापना
२०७७÷०७८ सम्म आइपुग्दा महानगरपालिकामा करदाताको संख्या दोब्बरभन्दा बढी वृद्धि Continue Reading२०७७÷०७८ सम्म आइपुग्दा महानगरपालिकामा करदाताको संख्या दोब्बरभन्दा बढी वृद्धि