You are currently viewing बिरगंज माहानगरपालिका को लोककल्याणकारी योजना

बिरगंज माहानगरपालिका को लोककल्याणकारी योजना

बिरगंज माहानगरपालिका को लोककल्याणकारी योजना अन्तर्गत बिरगंज माहानगर र माट्रीका आइ फाउन्डेसन को संयुक्त आयोजना मा आज वार्ड नम्बर २९ मा निशुल्क अँखा शिबिर को आयोजना गरिएको छ। यहाँ पहिचान गरिएका सम्पुर्ण मोतियाबिन्द का बिरामी हरु को अँखा को शल्यक्रिया निशुल्क हुनेछ।
यस अभियान अन्तर्गत माहानगर भरिका सम्पुर्ण ३२ वटै वार्ड का मोतियाबिन्द का बिरामी हरु को करिब २५०० जना ब्यक्ति हरु को अँखा को निशुल्क शल्यक्रिया बिरगंज माहानगरको सहयोग मा गरिने छ।आज बाट यो माहा-अभियान को सुरुवात गरेको छु।

Leave a Reply