नयाँ पुस्ता संग मेयर कार्यक्रम अन्तर्गत आज बिरगंज वार्ड नम्बर 28 मा रहेको माहानन्द प्रसाद उपाध्याय मा.बि बगहि स्कुलमा आयोजना गरिएको छ।यस कार्यक्रम अन्तर्गत बिध्यार्थी हरु ले बिध्यालय का विभिन्न शैक्षिक समस्या उच्च शिक्षा अन्तर्गत प्राबिधिक शिक्षा महिला सुरक्षा लगायत बिरगंज माहानगर ले सम्पादन गर्ने स्वास्थ्य,शिक्षा,सरसफाइ,र बिकाश निर्माण सम्बन्धि विभिन्न स्मस्या हरु माथी बृहत छलफल गरेको छु।
