लायन्स कल्ब को दोस्रो क्याबिनेट बैठक मा बिशिस्ट अतिथि को रूपमा शुभकामना मन्तव्य व्यक्त गरेको छु।साथै लायन्स कल्ब को लगानी U.S डलर$ १०००००/- र बिरगंज माहानगर को लगानी रु.४७०००००/- मा श्रीपुर बिध्यापिठ मा.बि मा निर्माण हुन लागेको Multi purpus हल निर्माण हुन लागेको मा बिरगंज माहानगर को साझेदारी को रकम को चेक यसै कार्यक्रम मा लायन्स कल्ब लाई हस्तान्तरण गरेको छु।

लायन्स कल्ब को दोस्रो क्याबिनेट बैठक
- Post author:vijay
- Post published:April 9, 2022
- Post category:अन्य / गतिविधि / विचार / समाचार
- Post comments:0 Comments