You are currently viewing वीरगंज १ का बाकेबिहारी र बिजय साह द्वारा एमाले प्रवेश !

वीरगंज १ का बाकेबिहारी र बिजय साह द्वारा एमाले प्रवेश !

वीरगंज वडा नम्बर १ का नेपाली काँग्रेसका नेता बाँकेबिहारी साह र बिजय शाह आज एमाले प्रवेश गरेका छन । नवप्रवेशी नेताहरुलाई पर्सा ईन्र्चाज प्रभु हजरा, प्रदेश कमिटी सदस्य बिचारी यादव, बसरुदिन अंसारी, मेयर बिजय सरावगीले पार्टीमा स्वागत  गरेका थिए ।

Leave a Reply