२०७७ साल भित्र पूरै नेपाल नै पूर्ण खोप घोषणा हुनु पर्ने विश्व स्वास्थ्य संगठनले लक्ष्य दिए पनि विश्वव्यापी महामारीको रुपमा आएको नोबेल कोरोना भाइरसको प्रकोपका कारण अन्य महानगरपालिका पूर्ण खोप हासिल गर्न नसकेको अवस्थामा वीरगन्ज महानगरपालिकाका स्वास्थ्यकर्मी, कर्मचारी तथा जनप्रतिनिधीको कडा परिश्रमले २०७८ साल असार ३१ गते वीरगञ्ज महानगरपालिका पूर्ण खोप घोषणा हुन सफल भएको छ । महानगरपालिकाले आफैले खोप भण्डारको व्यावस्था गरेको छ । सबै वालिकालकालाई विभिन्न १३ प्रकारकारको रोगबाट जोगाउन १२ प्रकारको खोप वितरण गरी देशकै पहिलो पूर्ण खोप युक्त महानगरपालिका समेत घोषणा भएको छ ।

पूर्ण खोप महानगर
- Post author:vijay
- Post published:April 24, 2022
- Post category:गतिविधि / विगत
- Post comments:0 Comments