फोहोरमैला व्यवस्थापन यहाँ अनुभूत हुने खालको काम हो । यसमा निजीक्षेत्रको सहभागिता भएको छ । वीरगञ्जमा ल्याण्डफिलसाइट पनि बनेको अवस्था छ । यस्तो संरचना अन्त बनेको छैन । तर, यसमा नागरिकको सचेत देखिएको छैन । उज्यालो वीरगञ्ज योजना नमूना योजना हो । यसबाट महानगरका ३२ वटै वडा उज्यालो बन्ने छन् । भेडाहा र सिर्सिया नदी डुवानको समस्या समाधानको लागि । भेडाहा खोलामा तटबन्धनको टेण्डर भइसकेको छ ।

फोहोर मैला व्यवस्थापन !
- Post author:vijay
- Post published:April 24, 2022
- Post category:गतिविधि / योजना / वर्तमान / विकास / विगत
- Post comments:0 Comments