You are currently viewing घण्टाघरको सौन्दर्यिकरण !

घण्टाघरको सौन्दर्यिकरण !

घण्टाघरलाई वीरगञ्जको मुुटु भनेर चिनिन्छ । नवआगन्तुक पाहुनालाई स्वागत गर्ने थलो नै घण्टाघर बन्छ । घडी भएको टावर माथिबाट वीरगन्ज नगर क्षेत्रको अवलोकन गर्न सकिन्छ । केही वर्षयता घण्टाघरको घडी बिग्रएको थियो । अब घण्टाघरको घडी चल्न थालेको छ । त्यसका लागि ३ लाख ५० हजार रुपैया खर्च भइसकेको छ ।

Leave a Reply