फोहर संकलन केन्द्रमा २३ जनाले प्रत्यक्ष रोजगारी पाउने र प्रतिवर्ष १ करोड ३६ लाख रुपैयाँभन्दा बढी आम्दानी हुनेछ । केन्द्र संचालनका लागि प्रतिवर्ष ५१ लाख रुपैयाँ खर्च लाग्ने र स्वास्थ्य संस्थाबाट १ करोड ८७ लाख रुपैयाँ संकलन हुने अनुमान छ ।

Leave a Reply