समाचार

नगर तथा देशव्यापी समाचारहरु 

भेडाहा खोलाको कारणले गर्दा वीरगञ्ज र खोला आसपासको बस्ती र खेत जलमग्न हुन्थ्यो । खोला नियन्त्रणका लागि ४१ करोडको टेन्डर भइसकेको छ । राष्ट्रिय योजना आयोगसंग महानगरले सहकार्य गरेर योजना …

पर्सा । वीरगन्जका मेयर विजय कुमार सरावगीले जनता समाजवादी पार्टी (जसपा) मा राक्षसी प्रबृद्धिका व्यक्ति हाबी हुदै गएका कारण सज्जन व्यक्ति जसपा छोड्दै गएको आरोप लगाउँनु भएको छ । चुनावी …

कोभिडकालमा जनताको जीवनको रक्षाकालागि बीरगंज महानगरपालिकाले १२ करोड रुपौय खर्चेर काम गरेको महानगरप्रमुख बिजय कुमार सरावगीले बताउनु भएको छ । वीरगञ्ज मनपा २५ सिर्सिया ड्राईपोर्टमा आयोजित सम्मान तथा पार्टी प्रवेश …

वीरगञ्ज ५ बैशाख : वीरगञ्जमा विभिन्न पार्टीका दर्जनैें नेता तथा कार्यकताहरु आज एमाले प्रवेश गरेका छन। नवप्रवेश नेताहरुलाई मेयर बिजय कुमार सरावगी, प्रदेश कमिटी सदस्य बिचारी यादवले फुलमाला लगाई स्वागत गरेका …

वीरगञ्ज, ५ वैशाख : वीरगञ्ज १३ मा नेकपा एमालेको सम्र्पक कार्यालय आज देखि सञ्चालनमा आएको छ । कार्यालयलाई वीरगञ्जका मेयर बिजय सरावगी, नेकपा एमालेका केन्द्रिय सदस्य एवं पर्सा इन्र्चाज प्रभु …

वीरगंज वडा नम्बर १ का नेपाली काँग्रेसका नेता बाँकेबिहारी साह र बिजय शाह आज एमाले प्रवेश गरेका छन । नवप्रवेशी नेताहरुलाई पर्सा ईन्र्चाज प्रभु हजरा, प्रदेश कमिटी सदस्य बिचारी यादव, …